काठमाडौं । महाभूकम्प र त्यसपछिका सयौं पराकम्पनको थर्काइका कारण काठमाडौंका विभिन्न स्थानको जमिनमा तरलीकरण भएको तथ्थ सार्वजनिक भएको छ ।बाक्लो बस्ती भएको क्षेत्रमा भने तरलीकरणको समस्या छैन् । थकाईले जमिन तरलीकरण भएपछि कतिपय घर र तलाहरु जमिनभित्र धस्सिए त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मेघराज धितालले भने हल्लाईले कतिपय ठाउँमा मूल फुटेको देखियो, प्रेसरले केही स्थानमा बालुवा र साना कण बाहिर निस्किए ।
- काठमाडौंमा बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोगंबु र गोलढुंगा लगायतका क्षेत्रमा तरलीकरणकै कारण घर जमिनभित्र धस्सिएको बताए ।