ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » सरिता गिरी भन्छिन्ः हो मेरो माइती भारत हो मलाई गर्व छ

सरिता गिरी भन्छिन्ः हो मेरो माइती भारत हो मलाई गर्व छ

सामाजिक सञ्चालमा एउटा ट्विट गरेर चर्चामा रहेकी संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरीले आफ्नो माइती भारतमै भएको बताएकी छिन् । फेसबुकमा स्टाटस लेख्दै गिरीले भारत आफ्नो माइती र नेपाल आफ्नो घर भन्दै सकारात्मक सुझावलाई ग्रह गर्ने र गालीहरु जताबाट आएका हुन उतै फर्काउने बताएकी छिन् । उनले लेखेको स्टाटस यस्तो छ ।

Sarita Giri  Twitter on EQ 8उनले केही दिन अभि भूईंचालोलाई आधार बनायी भूकम्प प्रभावित जनता लाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताकालागि कार्य भयी रहेको महसूस हुन थालेको छ। भनेर लेखेपछि समर्थनभन्दा आलोचना बढी भएको थियो ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview