ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मेरो प्यारो स्कुल र मेरो जन्म भूमी ठुलोसिरूवारी

मेरो प्यारो स्कुल र मेरो जन्म भूमी ठुलोसिरूवारी

जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेवी उ.मा.वि को भौतिक सम्रचना पुर्णरुपमा ध्वस्त भएको छ ।यो अवस्थामा विद्यालय संचालन गर्नुलाई धेरै कठिनाई भएको छ तेसैले देश विदेश मा रहनु हुने सिन्धु बसी हरुको सयोगको धेरै नै आस गरेको छ I  परिवार विद्यालयको पुन निर्माणकोलागी सहयोगी हातहरुको खोजिमा छ I यदि यहाँ हरु कसैले सयोग गर्नु चाहनु हुन्छ भने,श्री सेतीदेवी उ.मा.वि सम्पर्क गर्नु सक्नु हुन्छ -thulosiruwary .com सम्पर्क गर्नु आनुरोद गर्दा छु !विद्यालयको भौतिक सम्रचना पुन निर्माणमा सहयोग गरिदिनु हुन सम्पुर्ण अभिभावक, भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी महानुभावहरुलाई हार्दिक आनुरोद गरिएको छ I



Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview