ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » सुमधुर स्वरकि धनि पेमा लामा

सुमधुर स्वरकि धनि पेमा लामा

प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलनसार गायिका पेमा लामा को सुमधुर स्वर मा सजिएको गीत आउ बस मायालु सितलु छायामा सुन्दर शब्दले भरिएको गीत तपाई हाम्रो मन मुटुमा बसेको छ,अहिले धेरै नै चर्चित हुदैछ I  गायिका पेमा लामा धेरै धेरै सुभ-कामना छ !
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview