ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मुला की मानिसको खुट्टा ?

मुला की मानिसको खुट्टा ?

जापानका एक कृषकको बारीमा मानिसको खुट्टा आकारको मुला फलेको छ । जापानका कृषक युकिहिरो इक्युचिको बारिमा मानिसको खुट्टाको आकारको मुला फलेको हो । मुलामा मानिसको खुट्टामा हुने पाँच वटा औंलाहरु जस्तै आकार पनि छ ।
मुलाको माथिको पात नुहुने हो भने झट् हेर्दा मानिसकै खुट्टा जस्तो देखिन्छ । तर यो मुला मानिसको खुट्टा भन्दा ठूलो छ । ३० सेन्टिमिटर लामो मुलाको तौल साढे एक किलोको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview