ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » सरिता गिरीले सामाजिक सञ्जाल मार्फत दिईन यस्तो "अन्तिम चेतावनी "

सरिता गिरीले सामाजिक सञ्जाल मार्फत दिईन यस्तो "अन्तिम चेतावनी "

भूकम्प पीडितलाई तराईमा पुनःवासको व्यवस्था गर्न नहुने भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानीएकी सद्भावनाकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई आफु विरुद्ध नखनिन उनले आफ्नो
सामाजिक संजालमार्फत  अन्तिम चेतावनी दिएकी छिन् । उनले आफ्ना विरुद्ध अभद्र व्यावहार भए कानुनी उपचारमा लाग्ने संकेत समेत गरेकी छिन ।
गिरीले आफु गालिगलौज गर्नेहरुका विरुद्ध कारबाहीकालागि प्रकृया चलाउन तयार भएको समेत बताएकी छिन ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview