ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » यो घटना ले सबैको मन र आत्म लाई अती नै दुखायाको छ आफ्नै बाबुले गरे छोरीको हत्या... आखिर किन...???

यो घटना ले सबैको मन र आत्म लाई अती नै दुखायाको छ आफ्नै बाबुले गरे छोरीको हत्या... आखिर किन...???



.यस्तो थियो हत्या गर्नुको रहस्य पुरा पदनुहोस

आफ्नो प्रेमीसँग यौन सम्पर्क गर्नका लागि कन्डम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीलाई जर्मनीको बर्लिनस्थित दर्मस्टादमो हत्या गरिएको छ ।



लारीब नाम गरेकी ती युवतीले प्रेमीसँग यौन सम्पर्क गर्नका लागि एक पसलबाट कन्डोम चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीको यो कार्य देखेर लारीबलाई आफ्नै घरभित्र घाटी थिचेर हत्या गरेको एजेन्सीले जनाएको छ ।
आफूले छोरीको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले खानलाई पक्राउ गरेको छ । जाँचबुजका क्रममा लारीबकी आमाले आफूले छोरीलाई बचाउन नसकेको बयान दिएकी छिन् । कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएर लारीबलाई हत्या गरेका थिए । लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको कुरा खुल्न आएको छ । खान परिवारले हाल अदालतमा मुद्दा खेपीरहेको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview