समबाददाता ,दोहा,३१ मार्च २०१६ - बिगत एक दशक देखि बैदेसिक रोजगारीका लागी कतार आएका युवाहरुले अब आफ्नै देस नेपाल फर्केर देस बनाउने प्रण सहित नेपालमा अग्रिकल्चर कम्पनी खोलेर कृषि तथा पशुपालन को क्षेत्रमा लगानी गरी बिदेसिने युवाहरुलाई रोजगारी सहित अब हामीलेनै देस बनाउने हो भनि प्रण लिएका छन् ।
बिदेसिनु हामी नेपालीहरुको रहर नभएको भन्दै आफुले बिदेसी भूमिमा बस्दा सिकेको शिप ,आफुले दुख गरेर कमाएको लगानी अब आफ्नै समाज र रास्ट्र निर्माणका लागी प्रयोग गर्ने उद्देस्य लिएर करिव दर्जन भन्दा बढी युवाहरु मिलेर नेपाली युवा जनशक्ति अब बिदेसी भूमिका लागी नभई आफ्नै नेपाल बनाउन ति युवाहरुलाई रोजगारी सहित शिप बिकास जस्ता शिक्षा मुलक र स्वास्थ्यको प्रत्यक्ष ग्यारेन्टी जस्ता न्युनतम आबश्यकता पुरा गराउने उद्देस्य सहित नेपालमा कृषि ,पशुपालन,आदि लगाएतका अन्य धेरै फरक क्षेत्रमा लगानी गरी नेपाली युवाहरु लाई रोजगारी सहित देसको खस्कदो अर्थतन्त्रको बिकासमा टेवा पुर्याउने उद्देस्य बोकेर ति युवाहरु एक जुट हुने निर्णयमा पुगेको र सोहि अनुसार नेपालमा अधिकारिक कम्पनी खोलेर काम शुरु गर्ने क्रममा रहेको कुरा "कभर न्यु जेनेरेशन अग्रिकल्चर प्राइभेट लिमिटेड"का प्रबन्ध निर्देशक पदम बहादुर गुरुङले जानकारी दिएका छन ।

निर्देशक गुरुङका अनुसार "हामीले याँहा बस्दा सिकेको शिप ,जम्मा गरेको केहि धन र हाम्रो युवा जनशक्ति यदि हाम्रै देसको लागी प्रयोग गर्ने हो भने हामीले बिताएको यो दशकको समयमा नेपाल हामि आफै बनाउन सक्छौ ,त्यसैले अब हामीले याँहा बसेर सिकेको हरेक राम्रा कुराहरु नेपालमा हाम्रा नयाँ पुस्ताका युवाहरुलाई सिकाउने र उनीहरुलाई हामीले जस्तो अरुको देसमा नजाने वातावरणको सुरुवात गर्ने उद्देश्य हो हाम्रो त्यसैले हामी याँहा कतारमा बस्ने मात्र होइन अन्य युरोप ,अमेरिका ,अस्ट्रेलिया ,बेलायत आदि देसमा बस्ने नेपाली युवाहरुको चाहना पनि यही भएकोले हामी ति सब्बै नेपालीहरुलाई समेटेर अब देस बनाउने काम हामी बाटै सुरु गर्नु पर्दछ "भन्दै कम्पनी को उद्देश्य बारे प्रस्ट पारे ।
उनि थप्छन "देस बनाउनको लागी युवाशक्तिको ठुलो भूमिका रहन्छ ,यो काम बास्तबमा राज्यले गर्ने हो तर हामी अब राज्यको मात्र भर परेर हुदैन हामीले के गर्यौ त् राज्यको लागी भन्ने बेला आएको छ त्यसैले अब केहि गर्ने मौका पनि आएकोले हामी बिदेसमा बस्ने हरेक नेपाली युवाहरुको जनशक्ति नेपाल बनाउन प्रयोग गर्नु पर्दछ " गत साता कभर न्यु जेनेरेशन एग्रिकच्लर प्राइभेट कम्पनीको स्थापना बारेमा जानाकरी दिन बोलाइएको भेटघाट कार्यक्रममा दोहामा बिगत एक दशक भन्दा बढी बसेका उत्तम बहादुर तामाङको बिदाइको क्रममा सो कम्पनी को नेपाल च्याप्टर जिम्मेवारी बाडफाड कार्यक्रममा जानकारी दिइए अनुसार कभर न्यु जेनेरेशन एग्रिकल्चर प्राइभेट मिमिटेडको बिधान अनुसार कार्य सम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।