ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मलेसियाको जेलबाट १८ जना नेपालीको उद्दार-अन्यलाइ पनि चाँडै नेपाल फर्काईने

मलेसियाको जेलबाट १८ जना नेपालीको उद्दार-अन्यलाइ पनि चाँडै नेपाल फर्काईने

मलेसियामा बिभिन्न समयमा पक्रउ परि सजाय काटी घर फिर्ती केन्द्रमा रहेका १८ जना नेपालीलाई यहाँ स्थित नेपाली दुतावासले स्वदेश फर्काएको छ ।
jel-ko-foto
उक्त नेपालीलाई बैदेशीक रोजगार प्रवद्र्धन बोर्डले पठएको सहयोग रकमले एक तर्फी हवाई टिकट किनेर स्वदेश पठाईको अप्रील ५ तारिख मंगलबार दुतावासले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीअनुसा मंगलबार क्वालालम्पुर बाट काठमाडौ उडेको डी ७ १९२ नम्वरको एयर एसीया एयरलाइन्स मार्फत ति नेपाली फर्कीएका हुन । ति १८ नेपाली मलेयिाको बुकीत जलीमा रेहेको घर फीर्ती केन्द्र बाट फर्काइएको बिज्ञप्तीमा लेखीएको छ ।
उक्त क्याम्पमा १० केहि दिन पहिले दुतावासको टोली भ्रमणमा भएको समेत गएको बिज्ञप्तीमा उल्लेख छ ।
साथै अन्य क्याम्पमा रहेका नेपालीलाई समेत निशुल्क टिकट उपलब्ध गराई चाँडै नेपाल फर्काईने प्रतिबद्धता दुतावासले गरेको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview