उदाउँदै गरेका नव-प्रतिभा गीतकार नरेन्द्र घर्ती लाई हामीले माया गर्नु पर्छ। नयाँ जोस, जाँगर र प्रतिभाका साथमा केही गर्छु भन्ने संकल्प बोकेर नेपाली सांगीतिक माहोलमा पाइला टेक्न आइपुगेनु भएको ! नरेन्द्र घर्ती लाई हामी सबैले स्वागत गरौं, उहाँको प्रतिभालाई माया गरौं हामीमाझ आइसक्नु भएको छ। आज भन्दा २ साल पहिले समय अल्बुम बजार आहिसकेको छ I मन छुने शब्द;ले भरिएको गीति अल्बुम मा सबै गीत मा मन छुने शब्द हरु छ I गीतकार नरेन्द्र घर्ती को मन छुने शब्दले सांगीतिक भक्तहरु निकै आशाबादी हुनुहुन्छ।अनि संगीतको आकसमा एउटा अनौठो बादलको रुपमा मडारिदै संसार भरी का मंनहरू माझ बर्षा हुने तयारिमा छ। आशा गर्दछु त्यों बर्षाले मन भिज्ने छ। सबैलाई उमंगित गराउने छ I
Home
»
सिने संसार
»
उदाउँदै गरेका नव-प्रतिभा गीतकार नरेन्द्र घर्ती लाई हामीले माया गर्नु पर्छ।
उदाउँदै गरेका नव-प्रतिभा गीतकार नरेन्द्र घर्ती लाई हामीले माया गर्नु पर्छ।
Labels:
सिने संसार
Popular Posts
-
शहित स्मृती जागृति युब क्लब ठुलोसिरुवारी ३ मा पहिले चोटी चर्चित कालाकार हरु बाट दिपावली सांगीतिक धमाक़ा गरिने भएको छ
-
प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलन...
-
जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेव...


