ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » राजेश हमालले भने–‘सरकारको राहत कोषप्रति जनतालाई विश्वास छैन’ (भिडियोसहित) -

राजेश हमालले भने–‘सरकारको राहत कोषप्रति जनतालाई विश्वास छैन’ (भिडियोसहित) -

प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पका कारण अपुरणीय क्षति पुगेका देशको विभिन्न भू–भागमा राहत र पुनःस्थापनाको कार्य तीव्र पारिएको बताएका छन् ।

शुक्रबार बिहान बालुवाटार पुगेका चलचित्रकर्मीहरुसँग कुरा गर्दै उनले  ‘मुलुकलाई परेको संकट टार्न सबै एकजुट हुनुपर्ने’ बताए ।

प्रधानमन्त्रीसँगकोभेटपछि अभिनेता राजेश हमालले सन्चारकर्मीहरुसँग कुरा गर्दै ‘सरकारले सन्चालन गरेको राहत कोषप्रति जनताको विश्वास नरहेको’ आरोप लगाए ।

यसैबीच, सांग्रिला डेभलपमेन्ट वैंक लिमिटेडले शुक्रबार प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ८५ हजार ३ सय ६५ रुपैयाँ जम्मा गरेको छ । 
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview