ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » कलाकारहरुले मैनबत्ती बालेर दिए सामूहिक श्रद्धान्जली (भिडियो) -

कलाकारहरुले मैनबत्ती बालेर दिए सामूहिक श्रद्धान्जली (भिडियो) -

महाभूकम्पमा गरी मृत्यु भएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै कलाकारहरुले विहीबार साँझ मैनबत्ती बालेका छन् ।

राजधानीको प्रज्ञा भवनमा भेला भएका विभिन्न क्षेत्रका कलाकारहरुले मैनबत्ती बालेर मृतकहरुप्रति शोक र उनीहरुका परिवारजनामा समवेदना व्यक्त गरेका हुन् ।

यसरी श्रद्धान्जली दिन ठूलो संख्यामा गीत–संगीत,चलचित्र, ललितकला लगायतका क्षेत्रका कलाकारहरु प्रज्ञा भवनमा भेला भएका थिए । 
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview