इन्टरनेट वापत प्रत्येक महिनाको शूल्क तिर्दा हैरानीमा पर्नुभएको छ? स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा इन्टरनेट चलाउँदा केही उपाय अपनाउनु भयो भने इन्टरनेटवापतको शूल्क केही कम गर्न सकिन्छ।
स्मार्टफोन चलाउनेहरुले‘अनेवो एकसटेंंड एप’डाउनलोड गरेर इन्टरनेट बापतको शूल्कमा केही कमी ल्याउन सक्छन्।