ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला सरकारले देशभित्रै दश स्थानबाट तेल निकाल्ने -

मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला सरकारले देशभित्रै दश स्थानबाट तेल निकाल्ने -

काठमाडौं, २४ असोज । मुलुक चरम इन्धन संकटबाट गुज्रिरहेका बेला देशभित्रै पेट्रोलियम पदार्थ अन्वेषणमा जुटेको छ ।
विगतमा अन्वेषणका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको कारोबार दैनिकले छापेको छ ।
यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अन्वेषणको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview