ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » चर्चित गायिका तथा मोडल रिता लामाको बिशेष अनुरोध,

चर्चित गायिका तथा मोडल रिता लामाको बिशेष अनुरोध,



सिन्धुपाल्चोक- सिन्धुपाल्चोक, गत वैशाख १२,२९  को भूकम्पले नेपाल, नेपाल भित्र प्राय जसो ठाउमा तहस नहस बनाएको थियो ! तेस भित्र सिन्धुपाल्चोकको , भुलभुले गा.बि.स  ठुलो सिरुवारी  वाड.न.५ मा  बढी प्रभावित क्षेत्र पर्न गएकाले अहिले सम्म पनि, सरकारीस्तर तथा कुनै पनि संग-सस्था बाट बन्चित हुन पुगेको ले गर्दा आफ्नै ठुलो सिरुवारी, शहिद स्मृति जागृति युवाक्लब ले भुकम्बा बाट तहस नहस भएको  आफ्नो गाउलाई माथि उठाउनको लागि नेपालीहरुको महान चाड दशैँ तिहारको सुभकामना सहित '' शहिद स्मृति जागृति युवाक्लबले'' प्रोग्राम राखिएको छ ! साथै यसको अगुवाई चिरपरिचित गायिका रिता लामाले गर्नु भएको, र उहाको कार्यक्रम सफल पार्नको लागि दर्शकहरुको आवस्यकता भएको हुनाले समस्त सिन्धुपाल्चोक बासिहरु मिलेर शहिद स्मृति जागृति युवाक्लबले गर्न गएको प्रोग्राम लाई सफल पार्नको लागि हार्दिक अपिल गर्नु भएको छ ! "धन्यबाद" 
नेपालीहरुको महान चाड बिजय दशमी तथा शुभ दिपावली शुभकामना 
                    सहित शहीद स्मृति युवाक्लब प्रस्तुत गर्दछ !     

बिबिध मनोरन्जात्मक सास्कृतिक कार्यक्रम २०७२ 
 चर्चित गायिका रिता लामाको साथै, 
अन्य कलाकार ,सरिता लामा,सुमन परियार 
बिक्रम तामाङ्, रेखा थापा मगर, बिना बज्राचार्य 
साथमा हास्य कलाकारको जोडदार प्रस्तुति    

कार्यक्रम 
मिति : २०७२ कार्तिक २५ गते 
समय: बिहान ९ बजे देखि 
स्थान: ठुलोसिरुवारी-३ 
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview