ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मधेसी मोर्चामा खैलाबैला मात्र हैन रुवाबासी नै मच्चिएपछि -

मधेसी मोर्चामा खैलाबैला मात्र हैन रुवाबासी नै मच्चिएपछि -

काठमाडौं, असोज २६ । कपिलवस्तु ३ बाट प्रत्यक्ष निवार्चित तमलोपा संसदीय दलका उपनेता बृजेशकुमार गुप्ता आइतबार प्रधानमन्त्री चुनावमा भोट हालेर सरासर नजिकै रहेको पार्टी मुख्यालय गए । अध्यक्ष महन्थ ठाकुरसमक्ष पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिदैँ पत्र बुझाए । ठाकुर एकछिन त अकमक्क परे ।
किन राजीनामा दिनुभएको भनी सोध्नमात्रै लागेका थिए, गुप्ता भक्कानिए । महामन्त्री जितेन्द्र सोनलको कोठामा छिरेर डाँको छाँडे । अरु नेताहरुले सम्झाउने हिम्मतै गरेनन । तमलोपा उच्च स्रोतका अनुसार अरु केही सा‌ंसद र नेतासमेत पार्टी छाड्ने तयारीमा छन् । गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सहअध्यक्ष रहेकी सरिता गिरीले पनि पार्टी छाडिन् ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview