थारु कल्याणकारीणी सभाको जनाआन्दोलन परिचालन समितिका सयोजक रहेका राकुमार लेखीले मदेसी र थारुको माग १५ दिनभित्र पुरा नभए अलग मदेश देशको लागि लडाई हुने चेतावनी दिएक छन् थारु कल्याणकारिणी सभाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले यस्दो चेतावनी दिएको हो उनले भने मदेसी मोर्चार र थारु मोचा को एउतै माग भएकोले अब अलग भएर होइन एकजुट भएर सशक्त रुपमा लड्नु पर्छ माग पुरा नभए अलग मदेश देश को लादै जाने कुरा बोल्नु भएको छ
Home
»
ताजा समाचार :
»
१५ दिनभित्र माग पुरा नभए छुटै मदेस देशका लागी लडाई
१५ दिनभित्र माग पुरा नभए छुटै मदेस देशका लागी लडाई
Labels:
ताजा समाचार :
Popular Posts
-
शहित स्मृती जागृति युब क्लब ठुलोसिरुवारी ३ मा पहिले चोटी चर्चित कालाकार हरु बाट दिपावली सांगीतिक धमाक़ा गरिने भएको छ
-
प्रबास मा रहेर आफ्नो काम को बाबजूद पनि नेपाली कलाकारिता अगाडी लैजाने इजरयाल रहेर पनि आफ्नु गीत संगीत लाइ धेरैनै माया गर्नु हुने अत्यंत मिलन...
-
जिल्ला सिन्धुपाल्चोक चौतारा गा /बि /स / ठुलोसिरुवारी/ २०७२ साल बैशाख १२/१३ र २९ गतेको विनाशकारी भुकम्पले यस्तो तहस नहस बनायो ! श्री सेतीदेव...
