काठमाडौं,
१२ पुस । भारत लगायतका मुलुकमा दिनानुदिन पुरुषले महिलालाई बलात्कार गरेका
घटना बढीरहेका बेला अफ्रिकामा ठ्याक्कै त्यसको उल्टो खबर महिलाद्धारा
पुरुष बलात्कृत भएको खबर यतिबेला चर्चामा छ ।
बाटोमा लिफ्ट मागेका युवकलाई युवतीहरुले बलात्कार गरेको डेलीमेलले लेखेको छ । पिडित युवक बीएडब्लु कारमा बसिसकेपछि युवतीहरुले अनौठो पेय पदार्थ खुवाएर उनलाई बेहोस बनाएर बलात्कार गरेका थिए । होसमा आउँदा उनी एउटा बंगलामा थिए । यो घटना दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथस्थिति क्वाजाखेले सब टाउनमा घटेको हो ।
जहाँ तीन जना महिलाहरुले ति पुरुषलाई निरन्तर घण्टौँ सम्म बलात्कार गरेका हुन् । लिफ्ट दिएको गाडीबाट युवकलाई बंगलामा लगेर उनीहरुले बलात्कार गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । उक्त बंगलबाट भाग्न सफल पुरुषले तत्कालै प्रहरीमा उजुरी गरेपछि घटना बाहिर सार्वजनिक भएको थियो । हाल ति महिलाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा
- See more at: http://www.etajakhabar.com/%e0%a4%b2%e0%a4%bf%e0%a4%ab%e0%a5%8d%e0%a4%9f-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a5%a9-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%a4%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a4%b8%e0%a4%b0/#sthash.M8aBkTxB.dpuf