ताजाखबर, १० पुस-
नेपाल टेलिकमले केही समयको अन्त्रालपछि पुनः ब्यालेन्स ट्रान्सफर सुविधा सुरु गरेको हो । यसअघि प्राविधिक समस्याका कारण रोकिएको यो सुविधा टेलिकमले पुनः सुरु गरेको हो ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सेवा पुनः सुरु गरिएको टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पैसाको ठाउँमा सिधै पैयाँ लेखे पुग्नेछ ।
यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लेख्नुपर्ने भएपनि अब १० रुपैयाँ ट्रान्सफर गर्दा १० मात्रै लेखे पुग्नेछ ।
एक पटकमा १० देखि १ सय रुपैयाँसम्म र एक दिनमा ५ पटकसम्म एउटा नम्बरबाट ब्यालेन्स ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ ।
ब्यालेन्स ट्रान्सफर गर्नका लागि *422*security code no*phone no* Rs# डायल गर्न सकिनेछ - See more at: http://www.etajakhabar.com/%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%ae%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8/#sthash.yEn9OlF8.dpuf