ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » , » प्रहरीबाटै यौनशोषण भएको खुलासा ! यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

प्रहरीबाटै यौनशोषण भएको खुलासा ! यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

पुस । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत् ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।

भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस् म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताइन् ।

‘खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ ।मैले रहरले यस्तो पेसा छानेको होइन, पढ्न र खान पुगोस्, यो पेसा छाड्न तयार छु । मैले नचाहेर पनि अस्मिता लुटाउनुपर्‍यो, उनले भनिन् ।’ 

गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !
काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिकाले राजधानीको कोटेश्वर चोकमा रहेका अग्ला घरले हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्याइरहेको निष्कर्ष निकाल्दै त्यस्ता घर भत्काउने निर्णय गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले कोटेश्वर चोकका अग्ला घरका कारण आफ्ना जहाजले कम तौल वा यात्रु बोक्नुपरिरहेको गुनासो तथा उड्डयन क्षेत्रका नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षामा गम्भीर असर पुर्याइरहेको निष्कर्षपछि महानगरपालिकाले ती घर भत्काउने निर्णय गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
- See more at: http://www.etajakhabar.com/%e0%a4%ad%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a5%87-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b/#sthash.lQRpDNbU.dpuf
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview