ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » राजेश पायल राई संगको बिबाहको बारेमा बोलिन रेखा थापा

राजेश पायल राई संगको बिबाहको बारेमा बोलिन रेखा थापा


फिल्महरु रीलिज संगै फिल्ममा काम गर्ने फिल्म कर्मीको पनि चर्चा धेरै हुने गर्दछ ।हाम्री फिल्म इन्डष्ट्रीकी नायिका एबं निर्माता रेखा थापाको पनि फिल्मको चर्चा संगै धेरै चर्चा हुने गरेको देखीन्छ ।रेखा द्धारा निर्मित र अभिनित फिल्म रामप्यारीको रीलिज डेट नदिकीदै गर्दा उनको बिबाहको चर्चा खुबै चल्यो ।उनको बिबाह गायक राजेश पायल राई संग हुन लागेको चर्चा चल्यो ।उनको यस चर्चालाइ नायिका रेखा थापाले न्युज ट्वान्टीफोर टेलिभिजनको ६ प्रस्न कार्यव्रmममा कुरा गर्दै उनको बिबाहको चर्चा मात्र अप्रिल फुलको सेलिब्रेसन रहेको बताइन ।
rekha
अहीले सम्म अबिबाहीत रहेका गायक राजेश पायल राइ र नायिका रेखा थापाको बिबाह चैत्र छब्बीसमा हुन लागेको बिषयले बास्तबिकतै होकी भन्ने बुझाइ धेरैको भए पनि नायिका थापाले यस बारेमा आफैले बोलेर स्पस्ट पारेकी छिन ।चैत्र २६ मा बिबाह नभयर दुइ फिल्म रामप्यारी र नाइ न भन्नु ल बिच कडा भिडन्त हुदै छ ।सफल निर्माता र एबं निर्देशक बिकास आचार्य र नायिका एबंं निर्माता रेखा थापाको यो ब्यबशायिक भिडन्तमा कसले बाजि मार्छ त्यो चाही नयाँ बर्ष पछि मात्र थाहा हुनेछ ।
3852300136_4a027b1e88
111
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview