ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » छ्यापछ्याप्ती नेपाली अस्लिल वेव साइट- सरकार वेखबर

छ्यापछ्याप्ती नेपाली अस्लिल वेव साइट- सरकार वेखबर

काठमाडौँ-  नेपालमा गृह मन्त्रालयले तदारुकता देखाउदै कति अस्लिल वेव साइट बन्द गरेको पनि केही वर्ष भएको छ, तर यसबीचमा त्यो नियन्त्रणको प्रयास त परै जाओस, उल्टै नेपाली अस्लिल साइट सञ्चालनमा आएका छन् ।
porn site nepali
नेपाली अस्लिल वेव साइड छ्यापछ्याप्ति हुदा समेत सरकारलाई कुनै मतलव छैन ।
गुगलमा गएर सर्च गरे नेपाली अस्लिल भिडियो र साइट हेर्न सकिन्छ ।
नेपालीको बेइज्यत हुने गरी सामग्री हुदा समेत सरोकारवाला पक्ष गम्भीर नबन्नु अचम्म छ ।
हैन र ? हेरौ न नाम नै अस्लिल राखिएकाले उल्लेख गर्न नमिल्ने एक वेवसाईडको दृष्य
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview