ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » पुर्व मिस नेपाल झरना बज्रचार्यले अभिनय गरेकी फिल्म भन्दा पहिले बच्चा रीलीज गरीन्, उनलाई बधाई

पुर्व मिस नेपाल झरना बज्रचार्यले अभिनय गरेकी फिल्म भन्दा पहिले बच्चा रीलीज गरीन्, उनलाई बधाई

पुर्व मिस नेपाल तथा नायिका झरना बज्रचार्य आमा बनेकी छिन् । नायिका बज्रचार्यले शनीबार बिहान छोराको रुपमा बच्चा जन्माएकी हुन् ।
machis got baby
हिन्दु धर्मको पबित्र शब्द ईशानबाट नाम राखेकी बताएकी छिन् । उनले मलेसियाको अस्पतालमा बच्चा जनमाएकी हुन् । सेफ ल्यान्डीङ फिल्मकी नायिकाले फिल्म रीलीज पुर्वनै बच्चा रीलीज गरेकी छिन् भने फिल्म रीलीजको तरखरमा रहेको छ ।
mf
ट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले जन्माएकी शीशुको फोटो सार्वजीनक गरेकी हुन् ।  गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवाल सँग बज्रचार्यले बिहे गरेकी थिईन् ।
bachchajharana_bajracharya_photo_shot-6
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview