ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » मिस नेपाल सृष्टि श्रेष्ठ बलिउड गीतमा

मिस नेपाल सृष्टि श्रेष्ठ बलिउड गीतमा

टी सिरिजले उनी अभिनित ‘कभि जो बादल,,…’ बोलको अन्प्लग्ड गीत रिलिज गरिदिएपछि उनको चर्चा हाल निकै भईरहेको छ ।
बक्स अफिशमा खासै कमाल गर्न नसकेको सिनेमा ज्याकपटको उक्त गितमा सृष्टिलाई निकै हट अनि सुन्दर रुपमा प्रस्तुत गरिएको छ, भने कुनै बलिउड नायिका भन्दा कम देखीएको छैन ।
गीतमा ज्याकपट अभिनेता सचिन जोशीसँग सृष्टिको अन स्क्रिन रोमान्स देख्न सकिन्छ । उनि बलिउडमा नायिका बन्ने सुरमै संघर्ष त् गरिरहेकी छैनन् वा अन्य केहि कारण छ भन्ने कुराको यतिबेला निकै चर्चा भईरहेको छ ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview