ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » भारतले नाकाबन्दी नखोलेपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त विज्ञप्ती निकाले भारतलाई दियो ठूलो झट्का अब भारत डुब्ने संकेत देखियो जनहित को लागी सक्दो share गरुम

भारतले नाकाबन्दी नखोलेपछि अन्तर्राष्ट्रिय समुदायले संयुक्त विज्ञप्ती निकाले भारतलाई दियो ठूलो झट्का अब भारत डुब्ने संकेत देखियो जनहित को लागी सक्दो share गरुम

भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् ।
साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन्
युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका नेपालस्थित काठमाडौंमा रहेका नियोगका प्रमुृखहरूले आज संयुक्त रुपमा एक वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाबाट तराई र अन्य क्षेत्रका अत्यन्त निर्धन वर्ग प्रभावित भएका बताउनुभएको छ ।
अस्थायी आवासको जोहो र सन्निकटको शिशिर याममा आफूलाई अनुकूलन तुल्याउन सर्वसाधारणलाई अत्यावश्यक सामग्रीको आवश्यक परेको भन्दै वक्तव्यमा उहाँहरूले अहिलेको असहज परिस्थितिको शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
उत्तरदायित्व र सहमतिको भावनाका साथ थालिएको वार्तालाई परिणाममुखी तुल्याउन उहाँहरूले सम्बद्ध सबैलाई प्रोत्साहन गर्नुभएको छ
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview