ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » नेपालमा अझैं ८ रेक्टर स्केल माथिको भुकम्प जानसक्ने बेलायती भुगर्वविद्को चिन्ता ……. सजग रहनुहोला

नेपालमा अझैं ८ रेक्टर स्केल माथिको भुकम्प जानसक्ने बेलायती भुगर्वविद्को चिन्ता ……. सजग रहनुहोला

बैशाख १२ को महाभुकम्प र बैशाख २९ को शक्तिशाली भुकम्पपछि पोखरादेखि पूर्व केन्द्रबिन्दु बनाएर ठूला भुकम्प जाने सम्भावना कम भएपनि पोखरादेखि पश्चिम केन्द्र बिन्दु बनाएर भुकम्प जाने सम्भावनाप्रति भुगर्वविदहरुले चासो व्यक्त गरेका छन् बेलायती भुगर्वविद् डाक्टर जोन एलियटले बीबीसीसँग कुराकानी गर्दै नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १५ औं शताब्दीदेखि भुकम्प नगएकाले पोखरादेखि पश्चिमलाई केन्द्र बिन्दु बनाएर ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्ने चिन्ता व्यक्त गरेका छन् । यसैबीच बीबीसीसँग कुरा गर्दै अमेरिकी भुगर्विय सर्वेक्षणका डाक्टर सुसान हगले नेपालमा गएका दुईवटा ठूला भुकम्पपपछि मध्य नेपालको जमिन डेढ मिटर माथि उठेको जानकारी दिएकी छन् ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview