ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » नरेन्द्र घर्ति र केशरी घर्ति को सालैजो गीत “तारा खोले सोल्टिनी” को भिडिओ सार्बजनिक -

नरेन्द्र घर्ति र केशरी घर्ति को सालैजो गीत “तारा खोले सोल्टिनी” को भिडिओ सार्बजनिक -

चर्चित गायक नरेन्द्र घर्ति र केशरी घर्ति को उत्कृस्ट स्वरमा रहेको नेपाली सालैजो लोक गीत “तारा खोले सोल्टिनी” को भिडिओ सार्बजनिक भएको छ ।
भिडिओ मा विभिन्न कलाकारहरुले नेपाली सस्कृति झल्कने अत्यन्तै उत्क्रिस्ट नृत्य प्रस्तुत गरेका छन् । गीतमा संगीत बि बि अनुरागीको छ भने शब्द गायक नरेन्द्र घर्ति कै रहेको छ । गायक स्वयम् कै निर्देशन रहेको उक्त्त भिडिओ को कोरियोग्राफी शारदा घर्ति ले गरेकी छन् ।
प्रविन रेश्मी मगर ले सम्पादन गरेको भिडिओ लाई तारा म्युजिक ले बजार मा ल्याएको हो ।
हेर्नुहोश भिडिओ
- See more at: http://kala.likenepal.com/2015/12/27/582#sthash.ogs0IL9O.jIMNXSM9.dpuf
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview