ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » रेस्लिङको भूत सवार

रेस्लिङको भूत सवार


काठमाडौंको दरशथ रंगशालामा भएको अन्तर्राष्ट्रिय रेस्लिङ्गमा थ्री वे कर्नर महिला टिमको खेलमा मंगोलियाकी योसिकाले जापानकी नानाइता काहासी र म्याक्सिकोकी ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् । नेपालमा पहिलो पटक भएको प्रतियोगिता हेर्न दर्शकको भीड लागेको थियो ।
Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview