ठुलो सिरुवारी वेबसाइट कस्तो लाग्छ फेसबुक पेज मार्फत प्रतिक्रिया दिनु होला धन्यवाद
Home » » कोरियाली भाषा परीक्षा दिँदै हुनुहुन्छ ? कहाँ–कहाँ छन् आवेदन केन्द्र ? -

कोरियाली भाषा परीक्षा दिँदै हुनुहुन्छ ? कहाँ–कहाँ छन् आवेदन केन्द्र ? -

काठमाडौं, ४ बैशाख- आगामी बैशाख ४ र ५ गते हुने कोरियाली भाषा परीक्षाका लागि यही बैशाख १५ देखि १८ गतेसम्मका लागि फाराम भर्ने समय तोकिएको छ । फराम भरेकाहरुले काठमाडौं उपत्यकामा निम्न केन्द्रबाट आवेदन बुझाउन सक्नेछन् १. वनकालीस्थित नेपाल वेद विद्याश्रम संस्कृति मावि २. महाराजगन्जको काठमाडौं भ्याली उच्च मावि ३. कीर्तिपुरको ल्याबरोटरी उच्च मावि ४. सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम ५. बालकुमारीको च्यासल फुटसल खेल मैदान यस्तै, काठमाडौं उपत्यकाबाहिर निम्न केन्द्रबाट आवेदन दर्ता गराउन सक्नेछन् । १ धरानः धरान–स्थित सभागृह २. जनकपुरः श्रम कार्यालय ३. बुटवलः बुटवलस्थित प्रदर्शनी मण्डप ४. पोखराः बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च मावि ५. डडेलधुराः अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्र -

Share this article :

Popular Posts

नेपाली पात्रो+ समय



Nepali Pop Song म त लजाउने

सिन्धुपाल्चोक जिल्ला ठुलोसिरुवोरी गा.बि.स.

Interview